About What's Trending

The layman’s perspective into the important events of the week. We feel that your posts and shares in social media deserve a little more attention. The show primarily curates content making the rounds on social media, especially the issues ignored by the mainstream media.

गुनासाहरू उठ्ने, त्यसको चाङ बढ्दै जाने र उठेका विषयवस्तुमाथि छलफल विश्लेषण नहुने अनी हरेक पटक समय अभाव वा अन्य कुनै कारणले सम्बोधन गर्न नसकिने तरिकालाई परिवर्तन गर्नु आवश्यक छ । यी कुराहरुलाई मध्यनजर गर्दै यस साप्ताहिक कार्यक्रममा हामी हप्ताभरी चर्चामा रहेका विषयवस्तुहरु यहाँहरु माझ सदृश्य गछौं ।