१३ औं साग समिक्षा, अब अघि बढ्ने कसरी? आयोजक नेपालको तयारी र प्रदर्शन कस्तो रह्यो? समग्रमा १३औं साग कस्तो रह्यो? साग समिक्षाका लागि नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठ र राष्ट्रिय टिम तयारी समितिका प्राविधिक विज्ञ सुशील नरसिंह राणा नागरिक फ्रन्टलाइनमा।
Nagarik Frontline
समग्रमा १३औं साग कस्तो रह्यो?
Nagarik Frontline
अब तपाई सहितको अन्तरक्रिया, नागरिक Frontline.. मङ्सिर १९ देखि प्रत्येक बुधबार साँझ ७ बजे , नागरिक नेटवर्कमा लाइभ हेर्न सकिनेछ !