Underpass Road of Kalanki || कलंकी चोकमा निर्माणाधिन अन्डरपास सडक

कलंकी चोकमा निर्माणाधिन अन्डरपास बनिसकेपछि भने यो समस्या समाधान हुने आशा गरिएको छ। अहिले यसको निर्माण अन्तिम चरणमा पुगेको छ। नेपाल सरकारले चीन सरकारसँग समन्वय गरेर डेढ वर्षअघि पहिलोपटक अन्डरपास सडक योजना अघि सारेको हो। चक्रपथ सुधार योजनाअन्तर्गत चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपले डेढ वर्षअघि कलंकीको मुख्य चोकमा अन्डरपास निर्माण थालेको थियो।