मनिषा कोइरालाको पहिलो बलिउड निर्देशकको नेपाली निर्देशकलाई सुझाव

सौदागर फिल्मबाट मनिषा कोइरालालाई बलिउडमा भित्राएका चर्चित निर्देशक सुवास घाई संगको अन्तरवार्तामा उनले नयाँ पुस्ताका फिल्म निर्देशकहरूलाई महत्वपूर्ण सुझाव दिएका छन् । ३५ वर्ष सम्म फिल्म निर्देशन गरेका घाई अहिले ब्रेक लिएका छन् र अहिले सौखको रुपमा मात्र फिल्म निर्देशन गर्दछन् ।