Croatia Vs Denmark | Pre-Match Analysis Round of 16

पूर्वी युरोपमै कप राख्ने अवसर:
पहिलो चरणको अन्तिम खेलमा फ्रान्ससँग गोलरहित बराबरीमा रोकिए पनि समूह ‘सी’ कै अर्को खेलमा पेरूले अस्ट्रेलियालाई २–० ले हराइदिएपछि डेनमार्कले उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गर्न सफल भएको थियो।
समूह चरणका तीनवटै खेलमा शतप्रतिशत नतिजा निकाल्दै क्रोएसियाले आफूलाई प्रतियोगितको बलियो दाबेदारका रूपमा उभ्याएको छ ।

Croatia have been victorious in all three of the group matches and they are the fourth highest-scoring team in the competition thus far. Can this record shake the Scandinavians who are known to make the most of the chances they get?