नेपाली जनताले कहिले पाउलान् कोरोना विरुद्धको खोप ?

नेपाली जनताले कहिले पाउलान् कोरोना विरुद्धको खोप ? संक्रमण रोग विशेषज्ञ डा. अनूप सुवेदी नागरिक फ्रन्टलाइनमा। तपाई पनि आफ्ना जिज्ञासा राख्न सक्नुहुन्छ। हामी समेट्नेछौ।
#nagarikfrontline