निर्मला हत्यासँग जोडिएका विभिन्न पक्ष 

कञ्चनपुरकी १३ बर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना भैसकेको छ। निर्मलाको हत्याबारे धेरै तथ्य बाहिर आएको भए पनि प्रहरीले अहिलेसम्म दोषी पत्ता लगाउन र पीडित पक्षलार्इ न्याय दिलाउन सकेको छैन्। नागरिक ३६० को यस शृंखलामा हामी निर्मला पन्तको हत्यासँग जोडिएका विभिन्न पाटोमाथि चर्चा गर्दैछौं।