Satya Narayan Mahato ‘Aalok’ – शिशुहरुलाई जीवन दिँदै आलोक| Nagarik Nayak 2079

सामाजिक अभियन्ता सत्यनारायण महतो ‘आलोकलाई नगारिक नायक २०७९ को रुपमा सम्मानित गरिएको छ। फालिएका शिशुहरुलाई जीवन दिँदै आएका आलोकलाई नागरिक नायकको रुपमा सम्मानित गरिएको हो ।

Bishnu Gautam – पीडाले बदलेको मार्ग | Nagarik Nayak 2079

पीडाले बदलेको मार्ग
नामै विष्णु। संहारकर्ता कसरी बन्न सक्थेर रु जीवनसङ्गिनी लक्ष्मीको शब्दले उनलाई पालनकर्ता बनायो।‘परिवारसहित भोटेकोसीमा हामफाल्ने मेरो योजना श्रीमतीका केही वचनले तोडियो’, उनले भने– मर्न हिँडेको म। त्यसपछि बचाउनतर्फ लागेँ ।

Chitup Dorji Lama – सामाजिक अभियन्ता छिटुप दोर्जी लामा | Nagarik Nayak 2079

सामाजिक अभियन्ता छिटुप दोर्जीलाई नागरिक नायक २०७९ बाट सम्मान गरिएको छ। हुम्लाको सिमकोटमा हिमालयन एजुकेशन एण्ड डिभलपमेन्ट नामक संस्था स्थापना गरेका न्यून दृष्टिविहीन छिटुप दोर्जीले गाउँगाउँमा घुम्ती विद्यालय सुरु गरी दृष्टिविहीन र अपाङ्गता भएकाहरुलाई विद्यालय पठाउन अभिभावकहरुलाई प्रेरित गरे।

नागरिक नायक २०७९ घोषणा

नागरिक नायक २०७९ घोषणा

नागरिक नायक २०७९ | Nagarik Nayak 2079

नागरिक नायक २०७९ | Nagarik Nayak 2079
विभिन्न बाधा र अड्चन चिर्दै आम नागरिकको पक्षमा फरक पहिचानका साथ समाज परिवर्तनको यात्रामा होमिएका व्यक्ति वा संस्थाको भूमिका हामी उजागर गर्छौ। को बन्दै छ यस वर्षको नागरिक नायक ? प्रतिक्षा गर्नुहोस्।
वैशाख ११ गते साँझ ६ बजे नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण
कार्यक्रमस्थलः वसन्तपुर डबली
#NagarikNayak #NagarikNayak2079