सर्वोच्चको फैसलापछि राजनीति कसरी अघि बढ्नुपर्छ ? पूर्व प्रमुख निर्वाचन आयुक्त, भोजराज पोखरेल
Tag: Nagarik Frontline
सर्वोच्चको फैसलापछि राजनीति कसरी अघि बढ्नुपर्छ ?
पार्टी सम्हाल्न नसक्नेले ठूला गफ दिन्छन् किन?
पार्टी सम्हाल्न नसक्नेले ठूला गफ दिन्छन् किन? नेपाली काङ्ग्रेसको आन्तरिक कलह के हो? युवा नेता गगन थापा नागरिक फ्रन्टलाइनमा।
सरकारका काम प्रचार हुन नपाएकै हुन र?
सरकारले गरेका राम्रा काम प्रचार हुन नपाएको नेकपाको प्रतिवेदनमा उल्लेख छ। सरकारका काम प्रचार हुन नपाएकै हुन र? स्थायी समिति सदस्य देवेन्द्र पौडेल नागरिक फ्रन्टलाइनमा।
समग्रमा १३औं साग कस्तो रह्यो?
१३ औं साग समिक्षा, अब अघि बढ्ने कसरी? आयोजक नेपालको तयारी र प्रदर्शन कस्तो रह्यो? समग्रमा १३औं साग कस्तो रह्यो? साग समिक्षाका लागि नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठ र राष्ट्रिय टिम तयारी समितिका प्राविधिक विज्ञ सुशील नरसिंह राणा नागरिक फ्रन्टलाइनमा।
राजनीति व्यवसाय बनेकै हो त?
राजनीतिको वैकल्पिक धारलाई जनताले किन रुचाएनन्? पुरानै पार्टीको वर्चश्व रहने अनि उनीहरुप्रति नै गुनासो किन? राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी र साझा पार्टीका केन्द्रीय सदस्य एवं पूर्व सचिव किशोर थापा नागरिक फ्रन्टलाइनमा।