के राजतन्त्र फर्किएला ?

के राजतन्त्र फर्किएला ? यही सन्दर्भमा राप्रपाको अध्यक्ष कमल थापासँग नागरिक फ्रन्टलाइनमा सुवास घिमिरेले कुराकानी गर्दै।

नेपालमा हिन्दू राष्ट्र र राजतन्त्र फर्किन्छ त?

नेपालमा हिन्दू राष्ट्र र राजतन्त्र फर्किन्छ त? गणतन्त्र बारे पुर्नविचार गर्नुपर्ने बेला आएको हो र? यहि सन्दर्भमा कुराकानी गर्दै राप्रपा अध्यक्ष कमल थापा नागरिक फ्रन्टलाइनमा।