सामाजिक अभियन्ता सत्यनारायण महतो ‘आलोकलाई नगारिक नायक २०७९ को रुपमा सम्मानित गरिएको छ। फालिएका शिशुहरुलाई जीवन दिँदै आएका आलोकलाई नागरिक नायकको रुपमा सम्मानित गरिएको हो ।
Author: Nagarik Online
Satya Narayan Mahato ‘Aalok’ – शिशुहरुलाई जीवन दिँदै आलोक| Nagarik Nayak 2079
Bishnu Gautam – पीडाले बदलेको मार्ग | Nagarik Nayak 2079
पीडाले बदलेको मार्ग
नामै विष्णु। संहारकर्ता कसरी बन्न सक्थेर रु जीवनसङ्गिनी लक्ष्मीको शब्दले उनलाई पालनकर्ता बनायो।‘परिवारसहित भोटेकोसीमा हामफाल्ने मेरो योजना श्रीमतीका केही वचनले तोडियो’, उनले भने– मर्न हिँडेको म। त्यसपछि बचाउनतर्फ लागेँ ।
Chitup Dorji Lama – सामाजिक अभियन्ता छिटुप दोर्जी लामा | Nagarik Nayak 2079
सामाजिक अभियन्ता छिटुप दोर्जीलाई नागरिक नायक २०७९ बाट सम्मान गरिएको छ। हुम्लाको सिमकोटमा हिमालयन एजुकेशन एण्ड डिभलपमेन्ट नामक संस्था स्थापना गरेका न्यून दृष्टिविहीन छिटुप दोर्जीले गाउँगाउँमा घुम्ती विद्यालय सुरु गरी दृष्टिविहीन र अपाङ्गता भएकाहरुलाई विद्यालय पठाउन अभिभावकहरुलाई प्रेरित गरे।
नागरिक नायक २०७९ घोषणा
नागरिक नायक २०७९ घोषणा
नागरिक नायक २०७९ | Nagarik Nayak 2079
नागरिक नायक २०७९ | Nagarik Nayak 2079
विभिन्न बाधा र अड्चन चिर्दै आम नागरिकको पक्षमा फरक पहिचानका साथ समाज परिवर्तनको यात्रामा होमिएका व्यक्ति वा संस्थाको भूमिका हामी उजागर गर्छौ। को बन्दै छ यस वर्षको नागरिक नायक ? प्रतिक्षा गर्नुहोस्।
वैशाख ११ गते साँझ ६ बजे नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण
कार्यक्रमस्थलः वसन्तपुर डबली
#NagarikNayak #NagarikNayak2079
‘सन् २०५० सम्म पनि क्षयरोग निर्मुल हुँदैन’
‘सन् २०५० सम्म पनि क्षयरोग निर्मुल हुँदैन’
‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ आज ४० औं विश्व क्षयरोग दिवस मनाइँदैछ। नेपालमा क्षयरोगको अवस्था, बिरामीको उपचारमा पहुँच र सरकारले यस विषयमा गर्नुपर्ने कामहरु लगायतका विषयमा वरिष्ठ छातिरोग विशेषज्ञ डा. दीर्घसिंह बमसँग नागरिकले गरेको कुराकानीको सम्पादित अंशः
Nagarik Nayak 2079 | नागरिक नायक २०७९
Nagarik Nayak 2079 | नागरिक नायक २०७९ #NagarikNayak
सर्वोच्चको फैसलापछि राजनीति कसरी अघि बढ्नुपर्छ ?
सर्वोच्चको फैसलापछि राजनीति कसरी अघि बढ्नुपर्छ ? पूर्व प्रमुख निर्वाचन आयुक्त, भोजराज पोखरेल
आन्दोलन कता जान्छ ?
आन्दोलन कता जान्छ ? यही सन्दर्भमा नेकपा नेत्री रामकुमारी झाँक्रीसँग नागरिक फ्रन्टलाइनमा सुवास घिमिरेले कुराकानी गर्दै। #nagarikfrontline
आन्दोलन नै किन ?
आन्दोलन नै किन ? यही सन्दर्भमा नेकपा दाहाल – नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग नागरिक फ्रन्टलाइनमा सुवास घिमिरेले कुराकानी गर्दै। #nagarikfrontline
नेपाली कांग्रेस किन ढुलमुल ?
नेपाली कांग्रेस किन ढुलमुल ? यही सन्दर्भमा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसँग नागरिक फ्रन्टलाइनमा सुवास घिमिरेले कुराकानी गर्दै।
संविधानले राष्ट्रपतिलाई कसरी चिनेको छ?
संविधानले राष्ट्रपतिलाई कसरी चिनेको छ? यही सन्दर्भमा पूर्वराष्ट्रपति, डा. रामवरण यादवसँग नागरिक फ्रन्टलाइनमा सुवास घिमिरेले कुराकानी गर्दै।