छोरीप्रति आमाको समर्पण

सन्तानको शिक्षाका लागि त्याग गर्ने आमा भने विरलै हुन्छन्। यस्तै आमा हुन् भक्तपुर लिवालीकी मैया भोयद्यु। छोरीको शिक्षाप्रति उनको समर्पण सबैका लागि प्रेरणाको स्रोत बनेको छ। शारीरिक रूपमा अशक्त छोरीलाई मैयाले नर्सरीदेखि अहिले स्नातक तहसम्म डो(याएर शिक्षालय पु(याउँदै आएकी छन्। सुलोचना अहिले स्नातक पहिलो वर्षमा अध्ययरत छिन्।